Rule 39
नगद, जिन्सी वा जनश्रमबाट सेवा शुल्क उठाउन सक्ने
नियम ३८ को उपनियम (३) बमोजिम पानी आपूर्तिकर्ताले निर्धारण गरेको सेवा शुल्क पानी आपूर्तिकर्ताले उपभोक्तास“ग नगद, जिन्सी वा जनश्रमदानको माध्यमबाट पनि उठाउन सक्नेछ ।